२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको बजेट आज

अ+ अ-

काठमाडौं । स्थानीय तहले आज आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएका छन् ।

अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले आआफ्नो सभामा मङ्गलबार बजेट पेस गर्ने भएका हुन् ।

गत शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय सरकारलाई परिपत्र गरी असार १० गतेभित्र आआफ्नो सभामा बजेट पेस गर्न आग्रह गरिसकेको छ । कतिपय स्थानीय तहले भने यसअघि नै आआफ्नो सभामा बजेट पेस गरिसकेका छन् ।

जेठ १५ गते सङ्घीय सरकारले र असार १ गते प्रदेश सरकारले सङ्घ र प्रदेशको व्यवस्थापिकामा बजेट पेस गरिसकेका छन् ।

सङ्घीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा एकमुष्ट रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणअन्तर्गत सम्मानीकरण अनुदानमा ८९ अर्ब ९५ करोड, वित्तीय ससर्त अनुदानमा एक खर्ब २३ अर्ब ८७ करोड, राजस्व बाँडफाँटतर्फ स्थानीय तहको जनसङ्ख्या, क्षेत्रफल, मानव विकासको सूचाङ्क र न्यून विकासको आधारमा एक खर्ब ३० अर्ब ८९ करोड रुपियाँ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस