विश्वकप क्रिकेट : इङ्ल्यान्ड विजयी, वेस्ट इन्डिज आठ विकेटले पराजित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकप क्रिकेट : इङ्ल्यान्ड विजयी, वेस्ट इन्डिज आठ विकेटले पराजित


३२ जेष्ठ २०७६, शनिबार


लन्डन । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा आयोजक इङ्ल्यान्ड विजयी भएको छ। एकपक्षीय खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्ड तेस्रो पटक विजयी भएको हो।

साउथह्याम्पटनस्थित रोज बल रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा दुई सय १३ रन बनाउँदै विजयी भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस