विश्वकप क्रिकेट : आज श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विश्वकप क्रिकेट : आज श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा


२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

श्रीलंकाको टिममा कप्तान दिमुथ करुनरत्ने , धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी छन्।

यस्तै अफगानिस्तानको टिममा गल्बादिन नाइब, अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारीले प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस