२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको रेड रसियन बजारमा

अ+ अ-

काठमाडौँ । जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले अत्याधुनिक रुसी प्रविधिद्धारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरूको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स हाल नेपाली बजारमा ल्याएको छ ।

उत्कृष्ट स्वादमा शुद्ध र सर्वश्रेष्ठ पदार्थहरू प्रयोग गरी अत्याधुनिक रुसी डिस्टीलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधि द्धारा उत्पादन गरिएको गुणस्तरीय पेय पदार्थ भएको कम्पनीले जनाएको छ ।

रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रूपमा पनि पिउन सकिन्छ ।

जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहीले क्लीयर स्प्रीट्स विश्वकै एक अति लोकप्रिय पेयहरूमा पर्ने र आफूहरू यस्ता गुण्स्तरीय उत्पादनहरू बजारमा प्रस्तुत गर्दै जाने बताएका छन् ।

‘ब्लेन्डिङ्ग एक कला हो र यसमा हामी दक्ष छौँ’ शाहीले भने ‘रेड रसियनले उपभोक्तालाई गुण्स्तर , स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौँ’

जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शसिन जोशीका अनुसार जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिज ले आफ्ना उत्पादनहरूमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडी बढाउँदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधि द्धारा रेड रसियनको उत्पादन गरिएको हो ।

हाल बजारमा रेड रसियन ७५० मि. ली. को रु. १,०००/– ३७५ मि. ली.को रु. ५००/– १८० मि. ली. को रु. २५०/– मा उपलब्ध हुने छन् ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिरा जन्य पेय पद्धार्थको उत्पादन तथा विक्री वितरण र व्यवस्थापन गर्ने एक अग्रणी व्यापारिक समूह हो । जेजीआईले डिस्टिलरी, ब्रुअरी, अनुसन्धान र वितरण युनिटको संयुक्त कार्यबाट विभिन्न मदिरा जन्य पेय पदार्थका ब्रान्डहरू उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस