३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्यन गरिने

अ+ अ-

कावासोती । गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताएका छन् ।

नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा यस प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको उनले बताए । प्रदेशका ११ वटा जिल्लाभित्र कहा जडीबुटी सङ्कलन केन्द्र र प्रशोधन केन्द्र बनाउने भन्नेबारे समिति गठन गरी अध्ययन शुरु गर्न लागिएको मन्त्री मगरले बताए ।

उक्त सामुदायकि प्राकृतिक चिकित्सालयमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पूँजीगत अनुदानबाट आधुनिक उपचार भवन निर्माण गर्न लागिएको हो । तीन तलाको सुविधा सम्पन्न आधुनिक भनव निर्माणका लागि  १० करोड ७१ लाख ७९ हजार २९० खर्च लाग्ने र तीन वर्षमा भवन निर्माण गरिसक्ने जनाइएको छ । उक्त भवनका लागि हाल प्रदेश सरकारबाट एक करोड विनियोजन गरिएको छ । सोही बजेटबाट भवन निर्माणको थालनी गरिएको र अपुग रकम आन्तरिक स्रोत परिचालनका साथै सरकारले व्यहोर्ने चिकित्सालयका निर्देशक डा विनोद पौडेलले बताए ।

भवन निर्माण भएसँगै थप दुई सय बिरामीलाई आवासीय रुपमा सेवा प्रदान गर्न सकिने जनाइएको छ । उक्त चिकित्सालय १५० श्यया क्षमताको छ । रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा पञ्च तत्व, योग ध्यान, फिजियो थेरापी, अकुपञ्चर,अकुप्रेसर, भोजन चिकित्सा पद्धतिबाट स्वास्थ्योपचार गर्ने गरिन्छ । वि.सं. २०६८ माा स्थापना भएको यस चिकित्सालयमा देशका ६६ जिल्लाका साथै भारतका बिरामी गरी करीब २० हजारले उपचार गराएकोे निर्देशक पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस