डडेल्धुरामा बस दुर्घटना, ७ को मृत्यु २० घाईते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डडेल्धुरामा बस दुर्घटना, ७ को मृत्यु २० घाईते


११ बैशाख २०७६, बुधबार


डडेल्धुरा । डडेल्धुराको साहुखर्कमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन्

धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस विहान साढे ४ बजेतिर गन्यापधुरा गाउपालिका १ साउखर्कमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मृतको अहिलेसम्म सनाखत हुन सकेको छैन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक नेतृत्वको टोली गएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस