भेरी नदीको चिप्लेमा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ‘टनेल एक्जिट प्लटेफर्म’ निर्माण गरिँदै । चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले यही चैत महिनाभित्र आयोजनाको सुरुङ निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । तस्बीर : प्रकाश अधिकारी, सुर्खेत, रासस







