२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौंका सडक आजदेखि सफा हुँदै, यान्त्रिक कुचोले धुलो बढार्ने

अ+ अ-

काठमाडौं । काठमाडौंका सडक आजदेखि सफा हुने भएका छन् । काठमाडौं महानगरपालिकाले नयाँ ब्रुमर(यान्त्रिक कुचो)द्वारा सडक सफा गर्ने भएको हो ।

एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेको बताएका छन् ।

गत असारमा गरिएको बोलपत्रका आधारमा महानगरपालिकाले ५ वटा इटालियन ब्रुमर भित्र्याएको छ ।

महानगरपालिकाले झण्डै ११ करोड खर्चिएर ल्याएको ब्रुमरले टेकु केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफा गर्ने भएको छ ।

चार वटा ब्रुमर १६ टन क्षमता बराबरका र एउटा एउटा ६ टन क्षमताको छ ।

कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकालीलगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।

यूरो ४ स्टान्डर्डका यी ब्रुमरहरुमा दुई ट्यांकीहरु पानी र धुलोका छन । धुलो टिपेपछि पानी पनि छर्किन मिल्ने । एक दिनमा १० किलोमिटरसम्मको धूलो सफा गर्न सक्ने क्षमका छन् । ब्रुमरको अगाडि, बीचमा र पछाडि दायाँबायाँ धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएका छन् ।

काठमाडौं महानगरपालिकाको जिम्मामा कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र परेका छन् ।

यसअघि सडक विभाग र महानगरपालिकाको आपसी समन्वयमा दुई ब्रुमरले सडक सफा गरिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस