म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसेको पर्यटन प्रवर्द्धनमा पुगेको म्याग्दी उद्योग बाणिज्य संघको टोली । मनोरम हिमशृङ्गखलाको अवलोकनको लागि रुइसे उत्तम गन्तव्य मानिन्छ । तस्वीरः कमल खत्री