नेपालको राष्ट्रिय झण्डा गाढ्दै प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालको राष्ट्रिय झण्डा गाढ्दै प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


दोलखाको गौरिशंकर गाँउपालिका– ८ खारेमा रहेको सोतली डाँडामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले नेपालको राष्ट्रिय झण्डा गाढ्दै प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्व राज्यमन्त्री देवी खड्काको साथमा अन्य सहभागी । सोतली डाँडामा ३० फुटका झण्डा राखिएको छ । तस्वीर प्रभु जिरेल, चरिकोट, रासस

Tags :
प्रतिक्रिया दिनुहोस