प्रधानसेनापति र युरोपियन युनियनका राजदूत बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति र युरोपियन युनियनका राजदूत बीच शिष्टाचार भेटवार्ता


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग युरोपियन युनियनका महामहिम राजदूत H.E. Ms. Veronica Cody ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदूत Ms. Cody बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

सोही क्रममा Ms. Cody ले दैविप्रकोप उद्धार कार्यमा नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै नेपाली सेनासंग भईरहेको सहकार्यलाई अझ तिव्रता दिदै यस कार्यमा नेपाली सेनाको क्षमतालाई अभिबृद्धि गर्न सहयोग समेत गर्ने बताएकका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस