काठमाडौँ। सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि (मंगलबार) बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।