२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. सुशीलबहादुर बज्राचार्यलाई दिइयो त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

विश्वविद्यालयका उपकुलपतिसहित शीर्ष पदाधिकारीहरू अध्यादेशमार्फत पदमुक्त भएपछि कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले बज्राचार्यलाई कार्यवाहक जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि अध्यादेश जारी हुनुअघि नै तत्कालीन उपकुलपति प्रा. डा. दीपक अर्यालले राजीनामा दिएका थिए । त्यसपछि शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पनि पद त्याग गरेका थिए ।

पदाधिकारीहरू रिक्त भएपछि विश्वविद्यालयको दैनिक प्रशासन सञ्चालनका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

यसैबीच उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको र आवेदन प्रक्रिया सुरु गरिएको विश्वविद्यालयले जनाएको छ । आवेदन दिनका लागि १० दिनको समय निर्धारण गरिएको छ ।

0 Comments