२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय निकाय संयुक्त राष्ट्र महिला (युएन वुमन) अन्तर्गत नर्मेटिभ सपोर्ट सम्बन्धी सहायक महासचिव तथा उपकार्यकारी निर्देशक न्यारादजायी गुम्बोनज्वान्दाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।

उक्त भेटमा लैंगीक समानता प्रवर्द्धन, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, महिलाको नेतृत्व तथा सहभागिता विस्तार, तथा सीमान्तकृत समुदायको अधिकार संरक्षणसँग सम्बन्धित विषयमा विस्तृत रूपमा छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा संयुक्त राष्ट्र महिला (युएन वुमन) एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालयकी क्षेत्रीय निर्देशक क्रिस्टिन अरब तथा संयुक्त राष्ट्र महिला नेपाल कार्यालयकी देशीय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पाचेकोको समेत सहभागिता रहेको थियो।

सरकारी पक्ष र संयुक्त राष्ट्रसंघीय निकायबीच भएको उक्त भेटलाई आगामी दिनमा महिला अधिकार, लैंगीकक समानता तथा समावेशी विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

0 Comments