२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई हर्क साम्पाङको खुला पत्र, काम गर्न नसके मार्ग प्रशस्त गर्न सुझाव

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत संसदलाई छलेर सरकार चलाउन खोजिएको आरोप लगाउँदै सीमा सुरक्षा, अर्थतन्त्र र सुकुम्वासी समस्यामा सरकार निकम्मा बनेको दाबी गरेका छन् । साम्पाङले विशेष गरी लिपुलेक क्षेत्रमा भारतले कैलाश मानसरोवर जोड्ने सडक निर्माण गरिरहँदा सरकार केवल कूटनीतिक नोटमा सीमित भएको भन्दै आक्रोश पोखेका छन् ।

उनले यो समस्या समाधानका लागि नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघ सम्मिलित चतुर्पक्षीय वार्ताको माग गर्दै सीमा रक्षाका लागि सेनालाई सीमामै खटाउनुपर्ने अडान राखेका छन् ।

विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उनले माग गरेका छन्। राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ पत्रमा लेखिएको छ।

0 Comments