२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग २ मा युएईसँग ओमान २५ रनले पराजित

अ+ अ-

काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईले जित निकालेको छ। सोमबार युएईले ओमानलाई २५ रनले हराएको हो। युएईले दिएको २६९ रनको लक्ष्य पछ्याएको ओमान ४७.५ ओभरमा २४३ रनमै समेटियो।

विनायक शुक्लाले अविजित ५८ रन जोडे भने जितेन्द्र सिंहले ४६, आशिष ओडेडाराले ३५, हम्मद मिर्जाले २७, मुजिबुर अलीले २४, जितेन रमामन्डीले १९ तथा शकिल अहमदले १८ रन जोडे।

बलिङतर्फ यूएईका अजय कुमार एक्लैले ६ विकेट लिए। जुनैद सिद्धिकी, हैदर अली, निलान्श केशवानी र मुहम्मद शाहददले एक-एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन जोड्यो।

आर्यान्श शर्माले शतकीय इनिङ्स खेले। १२५ बलमा १० चौका र २ छक्काको मद्दतमा उनले १०५ रन जोडे।

यस्तै, अदीव उस्मानीले ६४ तथा हरप्रीत सिंहले ५४ रनको योगदान दिँदा मुहम्मद शाहदादले २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ ओमानका शाह फैजलले तीन, सिद्धार्थ बुक्कपट्नामले दुई तथा सकिल अहमदले एक विकेट लिए।

यूएई पहिलो खेलमा नेपालसँग ३७ रनले पराजित भएको थियो।

0 Comments