२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाहरूबीच पारस्परिक समर्थन र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा महान्यायाधिवक्ता भण्डारीको जोड

अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च तहका पदमा पुग्दा महिलाहरूबीच नै आलोचना हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसको सट्टा पारस्परिक समर्थन र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएकी छन्।

भक्तपुरमा नेपाल बारद्वारा आयोजित कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्याय क्षेत्रमा महिला नेतृत्व स्थापित हुने अपेक्षा व्यक्त गरिन्। कार्यक्रममा उनले सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आगामी प्रधानन्यायाधीश हुनेमा आफू आशावादी रहेको बताइन्।

उनका अनुसार कानून व्यवसायी महिलाहरूको भूमिका पेशागत दायित्वमा मात्र सीमित नभई सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण रहन्छ। महिला, बालबालिका, दलित, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायका अधिकार संरक्षणमा महिला कानून व्यवसायीको योगदान निर्णायक हुने उनको धारणा थियो।

कार्यक्रममा उनले महिला सशक्तीकरण र नेतृत्व विकासका लागि आपसी समर्थन र सकारात्मक सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै समावेशी न्याय प्रणाली सुदृढ गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताइन्।