२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधनविरुद्धको रिटमा सुनुवाइ जारी

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग परिमार्जन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

यस विषयमा आइतबार न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस सुरु भए पनि प्रक्रिया पूरा हुन नसकेपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो। सोही इजलासमा सोमबार पुनः सुनुवाइ अघि बढाइएको हो।

यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिटलाई नियमित प्रक्रियाअनुसार सुनुवाइका लागि अगाडि बढाउन आदेश दिएको थियो।

त्यसअघि माघ ६ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षी पक्षसँग कारण माग गर्दै लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेश आवश्यक छ कि छैन भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो।