२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराईको विश्लेषण : ‘रास्वपाको वाचापत्रले युवा अपेक्षामा सानो आशा जगायो’

अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले हालको निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेको घोषणापत्रहरूको गुणस्तर विगतको तुलनामा वृद्धि भएको बताएका छन्।

उनले भनेका छन् कि विशेष गरी युवाहरूको बढ्दो आकांक्षालाई सम्बोधन गर्ने दृष्टिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्र अपेक्षाअनुसार संक्षिप्त तर प्रभावकारी भएको देखिन्छ।

भट्टराईका अनुसार, “ठूला र पुराना पार्टीहरूका साथै नयाँ दलहरूको घोषणापत्र तथा प्रतिबद्धता पत्रहरूको प्रारम्भिक समीक्षा गर्दा जनताको, विशेष गरी युवाहरूको आवश्यकता र अपेक्षासँग मेल खाने पक्षहरू स्पष्ट देखिन्छ। यसै सन्दर्भमा रास्वपाले छोटकरीमा आफ्ना प्रमुख बुँदाहरू प्रस्तुत गर्न सफल भएको अनुभव हुन्छ।”

उनले युवा बेरोजगारीलाई देशको प्रमुख चुनौतीको रूपमा औँल्याउँदै यसलाई सम्बोधन गर्न दलहरूको पहल सकारात्मक रहेको टिप्पणी गरे। साथै, दीर्घकालीन समस्याहरू समाधान गर्न केही महत्वपूर्ण संरचनात्मक सुधार आवश्यक रहेको पनि भट्टराईले बताएका छन्।

रास्वपाले सानो स्वरमा भए पनि प्रमुख समस्याहरू र सुधारका आवश्यकताबारे संकेत गरेकोले जनता, विशेष गरी युवा वर्गमा आशा जागृत भएको उनले बताएका छन्।