२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३३ किलो सुन प्रकरणमा जिल्लाकै फैसला सदर

अ+ अ-

काठमाडौँ । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याकाण्डमा मुछिएका तीन आरोपितहरूलाई जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

न्यायाधीशहरू महेन्द्र उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले चूडामणी उप्रेती ‘गोरे’, लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्लाकै फैसला सदर गरेको, उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।

यसैगरी सहित नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालतकै फैसला आंशिक उल्ट्याएर १० वर्षमात्रै कैद सजाय गरेको पोखरेलले बताएका छन्।