२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले महाधिवेशन: ३६ जना प्रतिनिधि अनुपस्थित, क-कसले हालेनन् भोट ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना अनुपस्थित भएका छन्। २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मात्र मतदान हालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । 

उनले मतगणना अहिले बिहान ८:०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उनले भने, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।”

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९:१२ बजेदेखि मतदान सुरु भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो । 

यी हुन् मतदान नगर्ने प्रतिनिधि:

केन्द्रीय कमिटीबाट
मुकुन्द न्यौपाने
वसन्त नेम्वाङ
बालकृष्ण काउछा मगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरिबहादुर राजवंशी
विभागबाट
घनश्याम कोइराला
सन्जीव रोका
आयोगबाट
अशोक केसी
पोष्ट कुमार नेपाल
प्रदीप प्याकुरेल (सुशील) (उपस्थित भए पनि प्रतिनिधि कार्ड नभएकाले मतदानबाट वञ्चित)
सरस्वती गौतम
सतिलाल राजवंशी
समीर नेपाल
रचना राजोपाध्याय
गोल एवम् महाधिवेशन प्रतिनिधिबाट
अंशु आनन्द– पर्सा

कृष्णमाया भुजेल– झापा
राजेन्द्र प्रसाद यादव– पर्सा
लक्ष्मी यादव– बारा
शत्रु धन प्रसाद सिंह– सिरहा
मनोज कुमार गुप्ता– पर्सा
राजेन्द्र अर्याल (गुल्मी)
विजय कापर– सप्तरी
जितेन्द्र चौधरी– महोत्तरी
तेजकुमार बिक
पल्लवराज भट्ट (कन्चनपुर)
तिलक रिजाल (दैलेख)
गोमा नेपाली (कालीकोट)
दानबहादुर बिक|
बब्लु शिवाकोटी
असीम कोइराला (प्रवास)
बालुका बेलबासे (प्रवास)
गिरिराज बेलबासे (प्रवास)

मिना पोखरेल (प्रवास)
दिनेश बास्तोला (प्रवास)
सिर्जना नेपाली (प्रवास)