२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमतका केन्द्रीय र जिल्ला तहका नेताले त्यागे पार्टी

अ+ अ-

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सुनसरीका नेता एवं कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय नेता एवं सुनसरीका इन्चार्ज भवानी मेहताको नेतृत्वमा ८४ जनाले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।

सुनसरीस्थित जनमत पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा घोषणा गरेको जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।

राजीनामा दिनेहरूमा केन्द्रीय सदस्यहरू दुर्गानन्द यादव, मनोज मेहता, सुनसरीका पूर्व इन्चार्ज विकास बहरदार राष्ट्रिय परिषद् सदस्य देवराम यादव मधेसी, जिल्ला सहसचिव अवधेश गुप्ता, कोषाध्यक्ष प्रमीलादेवी मेहता, जिल्ला सहसचिव सत्यनारायण यादव लगायत छन् ।

जनमतका कोशी अध्यक्ष बुद्धिराज न्यौपानेले पार्टीको अवस्था आफ्नो प्रदेशमा ठिक नभएको र नेता कार्यकर्ताहरूले पार्टी छोड्ने क्रम बढेको बताए ।