काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार(हिजो) मात्रै केही प्रमुख प्रशासकीय अधिकृत(शाखा अधिकृतस्तर) १० शाखा अधिकृत र सात जना नायव सुब्बा(नासु) तथा खरिदारको सरुवा गरिएको छ ।
मन्त्रालयले चार जना प्रमुख प्रशासकीय अधिकृतसहित १० अधिकृतको सरुवा गरेको हो । यसैगरी तीन जना नासुसहित चार जना खरिदारको पनि सरुवा गरेको छ ।







