२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बर्तौलाको जिकिर : ‘सरकारको कामले ‘प्रचण्ड’को मुख टालिएको छ’ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख टालिएको बताएका छन् ।

‘‘हिजो यही संसद्का विभिन्न रोष्ट्रमबाट र विभिन्न तहबाट यो देश बंगलादेश बन्दैछ, श्रीलंका बन्दैछ भनेर आरोपित गर्ने विपक्षी दलको नेताको मुख अहिले टालिएको छ’, बर्तौलाले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने ।

१२ भदौ २०८१ मा संसद्‌मा बोल्दै बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले बंगलादेश र श्रीलंकामा नागरिकले गरेको आन्दोलन र आन्दोलनमार्फत सरकार फेरिएको घटना स्मरण गरेका छन् ।

‘प्रचण्ड’को त्यही अभिव्यक्तिप्रति संकेत गर्दै बर्तौलाले सरकारले सुधारका काम गरेपछि आरोपित गर्नेहरू चुप लागेर बस्ने अवस्थामा पुगेको बताएका हुन् ।

अगाडि भनेका छन्, ‘जुन ढंगबाट सुधारका कामहरू, परिवर्तनका कामहरू, आशाका किरणहरू । जुन ढंगले लगानी र व्यावसायिक वातावरण बन्दैछ । निजी क्षेत्र उत्साहित हुँदैछन् । यसले हिजो आरोपित गर्नेहरू, भ्रमको खेती गर्नेहरूको मुख आज टालिएको छ’, मुख्य सचेतक बर्तौलाले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन निर्माणमा समेत प्रगति भएको उनले बताए । प्रतिनिधि सभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित भएको र पछिल्लो एक वर्षमा मात्रै २३ वटा विधेयक पारित भएको बताए ।

‘प्रचण्ड’ नेतृत्वको सरकारले १८ महिनामा बनाएको भन्दा धेरै कानुन केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमा बनाएको बताए । सरकारले कुरा नभएर काम गरिरहेको उनको दाबी छ ।