२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुल्यो सन्धिखर्क-गोरूसिंगे अवरुद्ध सडक

अ+ अ-

काठमाडौँ। वर्षाका कारण अवरुद्ध सन्धिखर्क-गोरुसगे सडक शिवपुर सडक कार्यालय र प्रहरीको सहयोगमा खुलेको छ । शितगंगा नगरपालिका-२ लाहुरे बजारनजिक पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो ।

पहिरोसँगै सडकमा खसेको ठुलो ढुङ्गा हटाएर सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातभर परेको झरीसँगै सडक माथिबाट माटो, ढुंगा र रूखसहितको पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको थियो । पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको छ ।

सन्धिखर्क-गोरुसिंगे अर्घाखाँची जिल्लालाई जोड्ने प्रमुख सडकको रूपमा रहेको छ ।