२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी श्रेष्ठले भने-‘पार्टीको आन्तरिक बहस बाहिर लैजानु गलत हुन्छ’

अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीका आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु गलत भएको बताएका छन् । पार्टीको स्थायी समिति बैठकमा बोल्दै श्रेष्ठले अनावश्यकरुपमा बाहिर लैजाने कुरा गलत भएको बताए ।

श्रेष्ठले विधि र पद्धतिको पालना सबैले गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीका आन्तरिक बहस सार्वजनिक गर्नुहुन्न । पार्टीको माइनुटमा हस्ताक्षर नगर्ने कुरा गलत हुन्छ । यो विषयमा दायाँबायाँ हुन्न । तत्काल हस्ताक्षर गरिहाल्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधिको पालनामा जोड दिए । उनले बैठकमा भने, ‘विचारलाई सम्मान गर्दै विधिको पालना हुनुपर्छ । पार्टी एकताबद्ध बनाउनु पर्छ ।’