२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाहिर गइरहेको इम्प्रेसनलाई चिर्नु पर्‍यो’-‘प्रचण्ड’

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता र नेताहरुबीचको एकतालाई सुदृढ बनाएर लैजानु पर्ने बताएका छन् ।

आज (बुधबार) पेरिसडाँडामा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले अहिले बाहिर गएको इम्प्रेसनलाई चिरेर जानुपर्ने र त्यसबारे अब बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘पार्टी र नेताहरुबीचको एकतालाई पनि अलि सुदृढ गरेर जानु पर्‍यो,’ प्रचण्डको भनाइ छ, ‘बाहिर अहिले जुन इम्प्रेसन गइरहेको छ, त्यसलाई चिरेर जानु पर्‍यो ।’

करिब एक घण्टाको बैठकमा महासचिव देव गुरुङले १६ गतेदेखि बस्न लागेको स्थायी समिति बैठकका एजेण्डा राखेका थिए ।

त्यसपछि संक्षिप्त धारणा राखेका ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माको नाम समेत नलिइन यसबारे स्थायी समिति बैठकमा छलफल हुने बताएका थिए ।

‘आजको सम्बोधन हेर्दा यसलाई चर्काएर जाने स्थितिमा अध्यक्ष हुनुहुन्न,’ ती नेताले सुनाए, ‘त्यही भएर अरूले पनि केही बोल्नु भएन ।’

बैठकमा ‘प्रचण्ड’ले मात्रै धारणा राखेका छन् ।