२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय दलको बैठकअघि डीपीसहित चार सांसदले कारागारमा एक्ला एक्लै भेटे रविलाई

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालसहित चार जना सांसदले सभापति रवि लामिछानेसँग भेटेका छन् ।

पार्टी संसदीय दल बैठक बस्नुअघि उनीहरूले रविसँग भैरहवा कारागारमा पुगेर रविलाई भेटेका हुन् ।

बैठकअघि कार्यवाहक सभापति अर्याल तथा सांसदहरू असिम साह, डा.चन्दा र शोविता गौतमले रविलाई भेटेका हुन् । रास्वपा संसदीय दल बैठक अहिले भैरहवामा सुरु भएको छ ।

भेटघाटका क्रममा लामिछानेले पार्टीले चलाएको हस्ताक्षर अभियानमा उत्साहजनक बनेको भन्दै खुसी व्यक्त गरेका थिए । यसलाई थप जनमानसमा पुर्‍याउन र आफूमाथि भएको राजनीतिक प्रतिशोधबारे जनतालाई घरघरमा गएर बुझाउन नेताहरूलाई आग्रह गरे ।

यस्तै, रास्वपाका सांसदहरूलाई लामिछानेले ‘नेताको दम्भ नदेखाउन र भुईंमान्छे बनेर जनताको कुरा सुन्न अनि मद्दत गर्न’ सुझाव दिएका छन् ।

लामिछानेसँग भेटेका सांसद साहले उनको भनाइ उद्धृत गर्दै भने, ‘यदि अहिले कतै १० जनाको भिड छ भने त्यसमा ६ जना रास्वपाका समर्थक वा कार्यकर्ता हुन्छन् ।’