काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।
निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने छ ।