काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक ४.६९ अंकले बढेर २९७६.०० विन्दुमा पुगेको छ।
यो समयमा ७३ वटा स्क्रिप्सको ५ हजार ७१९ कित्ता सेयर ३५ लाख ६५४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
प्रि-ओपन सेसनमा ४६ स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ ।