काठमाडौँ । लोक सेवा अयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि.नं. ११४-१२१/०८०-८१ (खुला तथा समावेशी) सहायक स्तर, प्रथम श्रेणीको प्रशासन सेवाका विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :







