२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामदेव गौतमले भने-‘एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो’

अ+ अ-

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले चार वर्षदेखिको प्रयासपछि नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता सफल भएको भएको बताएका छन्।

शुक्रबार एकता घोषणा कार्यक्रममा बोल्दै गौतमले चार वर्षदेखि प्रयास सफल भएकामा अत्यन्त खुसी लागेको बताए। 

‘अलि अलि पनि होइन। ज्यादै धेरै व्यक्त गर्न सक्दिनँ, ’उनले भने।

उनले एकीकृत समाजवादीको कार्यालय र आफ्नो पार्टीको कार्यालयबाट धेरै टाढा नभए पनि त्यहाँ पुग्न चार वर्ष लागेको बताए।  

‘मेरो पार्टी अफिस सैँबु आवास क्षेत्रमा छ। धेरै टाढा होइन। त्यहाँबाट एकीकृत समाजवादीको कार्यालयसम्म आइपुग्न चार वर्ष लाग्यो। चार वर्षपछि मैले भने जसरी हामी एकीकृत हुँदै छौँ, ’उनले भने।