काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार सूचना जारी गरी लेखापाल पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि.नं. १०४-११३/०८०-८१ (खुला तथा समावेशी) सहायक स्तर प्रथम श्रेणीको प्रशासन सेवा, सामान्य प्रशासन लेखा समूह, प्रशासकीय सहायक र लेखापाल पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :







