काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज करिब ३ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक २.६२ अंकले बढेर २७९७.४१ विन्दुमा अडिएको छ।
५८ वटा स्क्रिप्सको २२ हजार ६६७ कित्ता सेयर १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घटेको छ । १ स्टकको मूल्य भने स्थिर रहेको छ ।







