२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेश सभा बैठकमा प्रतिपक्षबिना बजेटमाथि छलफल सुरू

अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सभामा प्रतिपक्षी दल बिना छलफल सुरू भएको छ । सोमबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालसहित सदनमा रहेका ६ वटै प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी दलबिना बजेट माथिको छलफल सुरू भएको छ ।

असार १ गते अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए। तर लामो समयदेखि बजेटको विषयलाई लिएर विवाद भएपछि आजबाट प्रदेश सभामा छलफल सुरू भएको हो । प्रतिपक्षी दलले बजेटमा बिचौलिया हाबी भएको भन्दै बैठक अवरुद्ध पछि बहिष्कार गरेका हुन्।

कार्यदलमा रहेका प्रतिपक्षी दलका सांसदहरूले सरकारले सार्वजनिक गरेको आगामी आवको योजना पुस्तिका २०८२र०८३ र योजना सूचना प्रणालीमा प्रविष्ट भएको योजना फरक रहेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दल जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । अहिले सदनमा सत्तापक्षको तर्फबाट जनमत पार्टी, नेकपा एमाले, नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू उपस्थित छन् ।