२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ हजारमाथिका चुचुरा ५० पटक चुम्ने प्रथम आरोही बने निर्मल पुर्जा

अ+ अ-

काठमाडौँ । ६ महिना ६ दिनका विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ चुचुरामा पाइलाले चुमेका विश्वविख्यात आरोही निर्मल पुर्जाले पाकिस्तानमा नयाँ रेकर्ड बनाएका छन् । उनी आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक पुग्ने प्रथम अनुहार बनेका छन् ।

पूर्व बेलायती सेनाका अनुहार पुर्जाले जुलाई ३ मा त्यो रेकर्ड बनाउन सफलता पाएका हुन् ।

पाकिस्तानको नांगा पर्वतमा पुगेर उनले यो रेकर्ड बनाएका हुन् । अझ रोचक यो छ कि उनका ५० आरोहणहरूमा २२ आरोहण अक्सिजन बिना भएका थिए । यो रेकर्ड अरूको नाममा छैन । नेपाल र बेलायतको २०० वर्ष भन्दा लामो समयको दोस्तीलाई सम्मान गरेर पुर्जाले चुचुरामा गोर्खा र युके स्पेसल फोर्सेसको झण्डा फहराएको उनको प्रेस रिलिजले उल्लेख गरेको छ ।

चुचुरोमा पुगेको क्षणलाई पुर्जाले व्याख्या गर्दै भनेका छन्, ‘यो कोशेढुङ्गा पार गर्नुमा म ज्यादै भाग्यमानी महसुस गर्छु । मलाई सधैँ नै लागिरहन्छ मेरो उद्देश्य चुचुरो भन्दा पर हो । अरूहरूलाई आफ्ना सपनामा विश्वास गराउन प्रेरणा जगाउनु हो । यहाँ अहिलेसम्म हुनु र मिसनमा सक्रिय भइरहनुमा मलाई दिव्य महसुस हुन्छ ।’