२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सावित्राको ह्याट्रिकमा श्रीलंकाको पोस्टमा नेपालको ८ गोल

अ+ अ-

काठमाडौँ । एएफसी महिला  एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा नेपालले ८-० को फराकिलो जित हासिल गरेको छ। लगातार दोस्रो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पुरा गर्दै नेपालको प्रभावशाली जित यात्रालाई कायम राख्न सफल भइन्।

पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको थियो। फराकिलो अग्रता बनाउने क्रममा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्।

कप्तान साबित्रा भण्डारी (साम्बा) को ह्याट्रिक र रश्मि कुमारी घिसिङले पहिलो हाफमा अर्को एक गोल गर्दा बाँकी गोल दोस्रो हाफमा सम्भव भयो। नेपालले खेलको २० औं मिनेटमा अग्रता दोब्बर बनायो। दोस्रो गोल सावित्रा भण्डारीले गरीन्।

४२ औं मिनेमा ब्यक्तिगत दोस्रो गोल गरेकी साम्बाले पहिलो हाफको इन्जुरी समय सविता राना मगर को क्रसमा गोल गर्दै  साम्बाले ह्याट्रिक पुरा गरिन्। साम्बाको यो ६० औं खेलमा ६४ औं गोल हो।

दोस्रो हाफमा पनि नेपालले रवाफिलो अग्रता कायम राख्यो।  नेपालक लागि  गिता रानाले पेनाल्टीमार्फत गोलग गर्दै ५४ औं मिनेटमा टिमको अग्रता ५-० मा पुर्याउन सफल भइन्। लगतै अर्थात ८ मिनेटपछिनै निशा थोकरले हेडरमार्फत गोल गर्दै टिमलाई गोल संख्या आधा दर्जन पुर्याउन सफल भइन्।

त्यसपछि पनि नेपालले गोल निरन्तर गर्यो। सब्सटिच्युट रेखा पौडेलले हेडमार्फत टिमको अग्रता ७-० मा पुर्याउन सफल हुँदा। आठौं गोल  पुजा रानाको नाममा रह्यो। उनले राष्ट्रिय टोलीबाट करियरको पहिलो गोल गरिन्। अब नेपालले छनोट चरणको अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्ने छ। यो खेलनै नेपालका लागि निर्णायक हुने छ।