२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तदर्थको भरमा चलेका काँग्रेसका भ्रातृ संगठनको महाधिवेशन गर्न नयाँ मिति प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा तदर्थ समितिको भरमा चलेका भ्रातृ संगठनको महाधिवेशन गर्नको लागि नयाँ प्रस्ताव पेस गरेको छ। 

पार्टी कार्यालयमा जारी बैठकमा सम्बन्धित भ्रातृ संस्थाले प्रस्ताव गरेको मिति नै केन्द्रीय समितिमा पठाएको प्रस्ताव गरिएको हो ।

किसान महासंघको भदौ ३ गते, थारु संघको भदौ २० वा असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघको भदौ २० वा २९ गते, तरुण दलको २६ देखि २८ गतेसम्म सक्ने प्रस्ताव महामन्त्री गगन थापाले गरेका छन् ।

दलित संघ, महिला संघ र नेविसंघको भने मिति तय हुन बाँकी छ ।

पार्टीको बैठक चल्दै गर्दा नेविसंघ र महिला संघलगायतका नेता कार्यकर्ताले तदर्थ समिति भंग गर्न माग गर्दै नाराबाजी गरेका थिए भने तरुण दलको असन्तुष्ट नेताहरूले हिजोदेखि नै रिले अनसनमा छन् ।

उनीहरूले तदर्थ समिति भंग गर्न माग गरे पनि पार्टीले एक पटक संगठनको महाधिवेशन गर्न मौका दिन लागेको हो ।