काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन संसदबाट सर्वसम्मत पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो ।
यससँगै छलफल शुरु गरिएको विधेयक आजै पारित गर्ने तयारी रहेको छ ।







