२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनचाँदी व्यवसायी पुनः आन्दोलित

अ+ अ-

काठमाडौँ । सुनचाँदीमा सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायीहरूले न्यूरोड क्षेत्र ठप्प पारेका छन् ।

बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको थियो । त्यसैको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ उत्रिएका हुन् ।

यसअघि सरकारसँग सहमति गर्दै आन्दोलन स्थगित भएको थियो । तर बजेट पास हुने बेला माग सम्बोधन नभएको भन्दै उनीहरूले अनिश्चित कालीन व्यवसाय बन्द गरी संयुक्त वृहत् र्‍याली ता खबरदारी सभा गरेका हुन् ।

र्‍यालीका कारण न्यूरोड क्षेत्रमा गाडी छिर्न पाएका छैनन् । पसलहरू बन्द गरिएका छन् ।

न्यूरोड गेटबाट विशाल बजार-इन्द्रचोक-बांगेमुढा-असन-भोटाहिटी-वीर अस्पताल हुँदै पुनः न्यूरोड सभा गर्ने कार्यक्रम छ ।