२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्यालय शिक्षा विधेयक अनिवार्य तथा नि:शुल्क ऐनसँग बाझिन हुँदैन’ : पुर्वशिक्षा मन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ। पुर्वशिक्षा मन्त्री एवं नेकपा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक अनिवार्य तथा निस् शुल्क ऐनसँग बाझिन नहुने बताएकी छिन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

‘संविधानले अनिवार्य र नि: शुल्क भनेको छ । संविधानको कार्यान्वयन गर्न ऐन बनाउँदै छौँ,’ पूर्व शिक्षामन्त्री समेत रहेकी सांसद भट्टराईले भनिन्, ‘अनिवार्य तथा निस् शुल्क ऐनसँग बाझिनु भएन ।’

उनले निजी विद्यालय के गर्ने ? भन्दै प्रश्न गरिन् । साथै, सम्पत्तिको हकबारे छलफल गर्न सक्ने उनको भनाइ थियो ।

‘के गर्ने समिति स्पष्ट हुनुपर्छ । शिक्षा सेवा हो । संविधानले पनि व्याख्या गरेको छ,’ सांसद भट्टराईले भनिन्, ‘निजीमा अभिभावकले शुल्क तिरेको छ । सामुदायिकमा सरकारले तिरेको छ ।’

अभिभावकले बोकेको भार राज्यले बोक्ने संविधानको स्पिट रहेको उनले बताइन् । ‘अब कम्पनी ऐन अन्तर्गत गर्दा शिक्षा मन्त्रालयले रेगुलेट गर्न सक्दैन । अहिले उद्योग मन्त्रालयले गरिरहेको छ,’ उनले भनिन् ।