२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको हामा स्टिलमा भएको आगलागी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका कमलादीस्थित युनिग्लोब कलेजको अगाडी रहेको हामा स्टिलमा भएको आगलागी नियन्त्रणमा आएको छ। 

नेपाली सेनाको श्री नरसिंह दल गणले अन्य सुरक्षा निकाय, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको हो।

आगलागीको कारण र क्षतिको विवरण हालसम्म खुल्न नसकेको भए पनि तत्काल कुनै मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलमा सुरक्षा निकाय र दमकलको तत्कालीन उपस्थितिले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्।

*यसअघि ‘युनिग्लोब कलेजमा आगलागी’ भएको भन्ने हुन गएकोमा समाचारप्रति क्षमा माग्दै उक्त समाचार सच्याइएको छ।