काठमाडौँको हामा स्टिलमा भएको आगलागी नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका कमलादीस्थित युनिग्लोब कलेजको अगाडी रहेको हामा स्टिलमा भएको आगलागी नियन्त्रणमा आएको छ। नेपाली सेनाको श्री नरसिंह दल गणले अन्य सुरक्षा निकाय, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीय...