१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीमा गणेश बहादुर ठाडा मगर एआईजीमा बढुवा

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा गरेको छ।

बिहीबार बसेको बढुवा समितिको बैठकले गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) कमल गिरीलाई पाखा लगाउँदै दोस्रो नम्बरमा रहेका डिआइजी ठाडा मगरलाई एआईजीमा बढुवा गरिएको भन्दै सशस्त्रमा कानेखुसी भइरहेको छ ।

विधि र पद्धतिमा अडिग रहने दाबी गर्ने महानिरीक्षक राजु अर्याल एआईजी बढुवाको यो प्रक्रियामा चुकेको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन्।

महानिरीक्षक अर्यालले अनिवार्य अवकाश पाएपछि वरीयतामा पहिलो नम्बरमा रहेका एआईजी नारायण दत्त पौडेललाई पछि पार्दै अर्का एआईजी दाहाल महानिरीक्षक बन्न अहिलेदेखि नै तीव्र लबिङमा लागेको सशस्त्रका अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस