काठमाडौँ । लोक सेवा आयोगले यही जेठ १५ गते तय गरेको परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशी तर्फको प्राविधिक सेवा, तह ७, इन्जिनियर पदको लिखित परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरिएको जानकारी दिएको हो ।
हेर्नुहोस् संशोधन गरिएको सूचना :

