१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

अ+ अ-

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, २०८२’ मा छलफल सुरु भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते  पेस गरेको सिद्धान्तमा आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, संघीयता कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, सार्वजनिक वित्त एवं वित्तीय अनुशासन, सामाजिक विकास, न्याय, मानव अधिकार, ग्रामीण विकासलाई महत्वका साथ समावेश गरिएको छ ।

यसैगरी, जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन, शान्तिसुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, खानेपानी , सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास, शिक्षा, खेलकुद, संस्कृति, रोजगारी र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवर्द्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

छलफलमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, गणेशप्रसाद उप्रेती, कमला दर्नाल, चिलचन पाठक, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल र डोल्मा तामाङले भाग लिएका थिए । 

न्यसअघि शून्य समय शून्य समयमा गीतादेवी रेग्मी, हिमाल कार्की, गोविन्द गिरी र विनोद राईले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस