काठमाडौँ । नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।