६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रा. डा. विश्व पौडेल गभर्नर नियुक्त

अ+ अ-

काठमाडौँ । सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे छलफल भएको थियो । अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी रहेको बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको हो । 

त्यस लगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठकले प्रा. डा. पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । 

नियुक्तिकै विषयलाई लिएर सरकार नै फेरबदल हुन सक्ने चर्चासमेत चलेको थियो । 

चितवनका पौडेल गत संसदीय निर्वाचनमा चितवन क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार बनेर तेस्रो भएका थिए। यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए, जसबाट राजीनामा दिएर संसदीय राजनीतिमा गएका थिए । 

प्रतिक्रिया दिनुहोस