काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केही बेर अगाडीबाट सुरु भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।