काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले आइतबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९२/०८१-८२,(खुला) लेखा परीक्षण सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९०-१६६९१/०८१-८२,(खुला तथा समावेशी) प्रशासन सेवा, राजस्व समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :
यस्तै लोक सेवा आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नं १६६८७-१६६८९/०८१-८२,(खुला तथा समावेशी) प्रशासन सेवा, लेखा समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि आजै प्रकाशन गरिएको आयोग कार्यालयले जनाएको छ ।
हेर्नुहोस् नतिजा :